सहकारीको विश्वासनीयता गुम्दै गएकोमा चिन्ता

काठमाडौं । हिमशिला मिडिया प्रालिले काठमाडौंमा आयोजना गरेको ‘सहकारीको पैसा कहाँ गयो ?’ विषयक एक दिने सम्मेलनमा बोल्ने वक्ताहरुले सहकारीप्रति विश्वासको वातावरण बनाउनुपर्ने औंल्याए । नेपाल बचत तथा ऋण केन्द्रीय … पूरा पढ्नुहोस् »