सहकारी घोटाला, दोहोरो पासपोर्टसहितका मुद्दा चलिरहेको व्यक्तिलाई गृहमन्त्री
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको गृहमन्त्री बनाउने कुरा अस्वाभाविक भएको बताएका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा उनले मन्त्रिमण्डल विस्तार … पूरा पढ्नुहोस् »