सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको प्रहरी प्रधान कार्यालयलाई निर्देशन

काठमाण्डौं । सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन … पूरा पढ्नुहोस् »