सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको छ ः उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने
काठमाडौं । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको गुनासो गरेका छन् । उनले धेरै सहकारी पीडितको बचत फिर्ता गराउन र सहकारी … पूरा पढ्नुहोस् »