सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया सञ्चालक र व्यवस्थापकसँग पनि बयान लिइने
काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले आफ्नो कार्यविधि तय गरेको छ । समितिले आगामी दिनमा गर्ने कामलाई सहज बनाउन यस्तो कार्यविधि निर्माण गरेको … पूरा पढ्नुहोस् »