सहमतिको मसी सुक्न नपाउँदै काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि कुटपिट

काठमाडौं । सरकारसँग सहमतिको मसी सुक्न नपाउँदै काठमाडौंमा पुनः एकजना चिकित्सकमाथि कुटपिट भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि विरामीका आफन्तले कुटपिट गरेका हुन् । सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी … पूरा पढ्नुहोस् »