सहमति कार्यान्वयन नभएपछि सत्ता गठबन्धनमा बस्नुको औचित्य छैन ःनेकपा एस
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नपाएको झोंकमा नेकपा एकीकृत समाजवादीले कांग्रेससमेतको समर्थनमा मुख्यमन्त्री दाबी गरेका नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई सघाउने अडानलाई कायम राखेको छ । विगतको सहमति कार्यान्वयन नहुने हो … पूरा पढ्नुहोस् »