सहारा नेपाल सहकारी ‘उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार–२०८०’बाट पुरस्कृत
काठमाडौं । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था १ लाख राशिको ‘उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ । स्वावलम्बन विकास केन्द्रको ३२ औं वार्षिक उत्सवको अवसरमा … पूरा पढ्नुहोस् »