सांसदका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सहमतिप्रति शेखर कोइरालाको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सांसदका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन प्रमुख तीन दलका नेताले गरेका सहमतिप्रति आपत्ति जनाएका छन् । शीर्ष नेताले गरेका सहमतिलाई संसद् सचिवालयले सोहीअनुरुप गरेको … पूरा पढ्नुहोस् »