रवि फेरि कानुनी झमेलामा, सांसदको उम्मेदवार हुन अयोग्य भन्दै परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कानुनी झमेलामा फसेका छन् । अमेरिकी नागरिकता र राहदानी हुँदाहुँदै प्रतिनिधिसभा सदस्य बनेका उनको सोही कारण सांसद पद खारेज भएको थियो … पूरा पढ्नुहोस् »