सांसदलाई दिइएको ८ अर्ब २५ करोड भूकम्पपछिको पुनर्निर्माणमा खर्च गरिने
काठमाडौँ । सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा अन्तर्गत चालु वर्षका लागि छुट्टाएको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ । भूकम्पपछि बझाङ सदरमुकाम … पूरा पढ्नुहोस् »