सांसद शर्माले बोलेको ‘आतंककारी’ शब्द रेकर्डबाट हटाउनु पर्दैन : कांग्रेस

काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसले पार्टी सांसद डा. सुनिल शर्माले साउन २९ गतेको प्रतिनिधि सभाको बैठकमा प्रयोग गरेको ‘आतंककारी’ शब्द असंसदीय नभएको भन्दै संसद रेकर्डबाट हटाउनु नपर्ने बताएको छ । … पूरा पढ्नुहोस् »