साइकल चालकमाथि मुक्का हानी बेहोस बनाउने एक पक्राउ, दुईजना फरार
काठमाडौं । नेपाल प्रहरीले विराटनगरमा साइकल चालकमाथि मुक्का हान्ने एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले १९ वर्षीय आयुष भेटवाललाई बिहीबार नै पक्राउ गरेको थियो। उनले … पूरा पढ्नुहोस् »