साइबर सुरक्षा नीति बनाउन उच्चस्तरीय कार्यदल गठन, को-को छन् समितिमा

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गते … पूरा पढ्नुहोस् »