साउदी अरबको अमेरिकी दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु
काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । अल जजिराका अनुसार यो घटना बुधबार भएको हो । समाचार अनुसार कारमा … पूरा पढ्नुहोस् »