साउन र भदौमा रास्वपाले सातै प्रदेशमा प्रशिक्षण सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौलाई कार्यकर्ता प्रशिक्षणको महिना बनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ । बाँकी तिन प्रदेशमा … पूरा पढ्नुहोस् »