साढे दुई वर्षमा सक्ने पुल छ वर्षमा आधा मात्रै काम
काठमाडौँ । ठेकेदार कम्पनीको चरम लापरबाही र सरोकारवाला निकायको बेवास्ताको उदारण बनेको छ बागलुङको कुश्मीसेरादेखि पर्वत फलेबास जोड्ने पक्की सडक । पुल निर्माण सुरु भएको छ वर्ष पूरा हुँदा आधा … पूरा पढ्नुहोस् »