सातवटै प्रदेशमा वर्षा

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि भारी वर्षाको सम्भावना छ । केही स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । केही स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । … पूरा पढ्नुहोस् »