सातै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको निशुल्क उपचार गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिने बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक … पूरा पढ्नुहोस् »