सात दलको निष्कर्ष : प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने , विपक्षी दल नेकपाको कदम असंसदीय रहेको ठहर

काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले … पूरा पढ्नुहोस् »