साथीहरुले चर्चा गरेर भएन नि, मेरो आफ्नै रुचि छैन ः सिटौला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनाउने सहमति गरेको बेला नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारमा जान आफ्नो रुचि नभएको बताएका छन् । पार्टीको नेतृत्व गरेर … पूरा पढ्नुहोस् »