सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कयालले लिए शपथ

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष कुनाल कयालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष कुनालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ लिएका हुन् । … पूरा पढ्नुहोस् »