सानिमा बैंकद्धारा तिहारको उपलक्ष्यमा बिगमार्टमा छुटको व्यवस्था

काठमाण्डौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहनगर्न बिगमार्ट मेगामार्ट प्रा.लिसँग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट,क्रेडिट कार्डमार्फत भुक्तानीगर्दा … पूरा पढ्नुहोस् »