सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ … पूरा पढ्नुहोस् »