सानिमा बैंकले पनि बुझायो कर

काठमाडौं । सानिमा बैंकले पनि सरकारलाई कर बापत ६ करोड ५३ लाख रुपैयाँ बुझाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्था … पूरा पढ्नुहोस् »