सामसङद्धारा ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ सार्वजनिक
काठमाडौं । सामसङले सोल्टी होटल, काठमाडौंको प्रिभे नेपालमा आयोजित एक भव्य कार्यक्रममा सामसङ्गले अत्यन्त चासोका साथ प्रतिक्षा गरिएको आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड … पूरा पढ्नुहोस् »