सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने

काठमाडौं । सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने गृहमन्त्रालयले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले … पूरा पढ्नुहोस् »