सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएपछि नियमनलाई सहज बनाउन अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ । सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, … पूरा पढ्नुहोस् »