सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्धको रिटमा सोमबार सुनुवाइ हुने

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । तिहार बिदापछि अदालत खुलेको पहिलो दिन नै अधिवक्ता दिनेश त्रिपाठी, … पूरा पढ्नुहोस् »