सामाजिक सद्भाव र पारिवारिक एकतामा खलल आउनबाट बचाउन टिकटकमाथि प्रतिबन्ध लगाउनु परेको हो ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि शंखधरचोकमा नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्रीको कुर्सीमा रहेसम्म नेपाली समाजमा विकृति, विसंगति र अराजकता फैलाउन छुट नदिने बताएका छन् … पूरा पढ्नुहोस् »