सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो- अर्थमन्त्री डा महत
विराटनगर । अर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन् । आज मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री … पूरा पढ्नुहोस् »