धरानका मेयर हर्क साम्पाङ खोटाङमा, साम्पाङ राईको उद्गमस्थलको अवलोकन
काठमाडौं । धरानका मेयर हर्क साम्पाङले खोटाङमा साम्पाङ राईको ऐतिहासिक उद्गमस्थल अवलोकन गरेका छन् । मेयर साम्पाङले केपिलासगढी गाउँपालिका–३ बासपानीको खोक्मास्थित साम्पाङ राईको उद्गम थलो खकलुङ, साम्फेलुङ र खकलुङ कुवा … पूरा पढ्नुहोस् »