सार्वजनिक संस्थानको सम्पत्ति मौद्रीकरण गर्ने सरकारी कार्यक्रम ?

काठमाडौं । सरकारले सार्वजनिक संस्थानको सम्पत्ति मौद्रीकरण गर्ने घोषणा गरेको छ । त्यसमा सार्वजनिक संस्थानको जग्गा र चार किल्ला यकिन गरी सम्पत्ति संरक्षण गर्ने कार्यक्रम समेत सरकारले समेटेको छ । … पूरा पढ्नुहोस् »