सार्वजनिक सेवा प्रसारण विधेयकलाई टुङ्गोमा पुर्याउन पहल गर्ने काँग्रेस महामन्त्री थापाको प्रतिबद्धता
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा विचाराधीन रहेको सार्वजनिक सेवा प्रसारण विधेयकलाई टुङ्गोमा पुर्याउन आफूले भूमिका खेल्ने बताएका छन । रेडियो नेपाल कर्मचारी सङ्घको केन्द्रीय अधिवेशनको आज सिंहदरबारमा … पूरा पढ्नुहोस् »