सावित्राले इन्जुरी टाइममा गोल गरेपछि नेपालको हार टर्‍यो

काठमाडौं ।अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले बंगलादेशसँग हार टारेको छ । ढाकामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले १ १ को बराबरी … पूरा पढ्नुहोस् »