सिँचाइका लागि जनश्रमदानमा जुटे किसान

भजनी (कैलाली)। गहुँ बाली भित्र्याएसँगै किसान बर्खे बाली अर्थात् धान बालीको तयारीमा जुटेका छन् । धानको ब्याड राख्ने समय भएपछि सिँचाइको कुलो मर्मतसम्भारमा किसान जुटेका हुन । यतिबेला रानी जमरा … पूरा पढ्नुहोस् »