सिआईबीलाई बयान दिएपछि बाबुरामले भने– ललिता निवास मुद्दा टुंगोमा पुग्नुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण सफल टुंगोमा पुग्नुपर्ने बताएका छन् । आइबार राति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई निवासमै बयान दिएपछि उनले यसबारे … पूरा पढ्नुहोस् »