सिटिजन्स बैंकको ‘एक खाता, एक वृक्ष’ स्मार्ट बचत खाता सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक पैसाको कारोबारका साथै वनजंगलको संरक्षणमा समेत जुटेको छ । पछिल्लो समय बढ्दो जनसंख्याका कारण वन विनाश भइरहेका बेला सिटिजन्स बैंक भने जंगल जोगाउने अभियानमा जुटेको हो … पूरा पढ्नुहोस् »