सिटिजन्स बैंकको कार्डबाहकलाई नेसनल प्याथल्याबमा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित नेसनल प्याथल्याबबीच बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले नेसनल प्याथल्याबका विभिन्न स्वास्थ्य सम्बन्धि … पूरा पढ्नुहोस् »