सिटिजन्स बैंकको दुई नयाँ शाखा धादिङको गजुरी र धार्केमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९१औं र १९२औं शाखा धादिङको गजुरी र धार्केमा सञ्चालनमा ल्याएको छ । यससंगै वाग्मती प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु ५४ … पूरा पढ्नुहोस् »