सिटिजन्स बैंकको नाफामा छलाङ

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । … पूरा पढ्नुहोस् »