सिटिजन्स बैंकको शाखा ललितपुरको इमाडोलमा

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो १९०औं शाखा ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ३८ वटा शाखाहरु र बाग्मती प्रदेशमा ५२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् … पूरा पढ्नुहोस् »