सिटिजन्स बैंकको सञ्चालक शर्माले लिइन् सपथ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छन् । ईला शर्मालाई अध्यक्ष प्रवलजंग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । कानुनमा विशेष अनुभव सँगालेकी … पूरा पढ्नुहोस् »