सिटिजन्स बैंकको १० प्रतिशत ऋणपत्र सूचीकृत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको १० प्रतिशत डिबेन्चर (ऋणपत्र)नेप्सेमा सूचीकृत भएको छ । बैंक र नेप्सेबीच ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र सीआईजेडबीडी९० सूचीकृत गर्ने सम्झौता भएको हो । … पूरा पढ्नुहोस् »