सिटिजन्स बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८ औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा आज अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडांैमा सम्पन्न भएको छ । यस अवसरमा आ.व. २०८०।८१ … पूरा पढ्नुहोस् »