सिटिजन्स बैंकद्वारा लमजुङमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित श्री वीर भक्ति मध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई … पूरा पढ्नुहोस् »