सिटिजन्स बैंक र ईनलाइटन मोटर्सबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र रुपन्देहीस्थित ईनलाइटन मोटर्सबीच सम्झौता भएको छ । बिवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । बैंक … पूरा पढ्नुहोस् »