सिटिजन लाइफका कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुको लागि विभिन्न सीप विकास कक्षाहरु नियमित समयको अन्तरालमा प्रसिद्ध प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा २०८१ साल, भदौमा, … पूरा पढ्नुहोस् »