सिटिजन लाइफको सल्लिबजार शाखाद्वारा १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्लिबजार शाखाले वैदेशिक रोजगार बीमा योजना अन्तर्गत मृत्यु दाबी रकम भुक्तानी गरेको छ। उक्त योजनाअन्तर्गत सिम्ता गाउँपालिका–५ निवासी स्वर्गीय गोबिन्द बिककी श्रीमती सुशीला … पूरा पढ्नुहोस् »















