सिद्धान्त बिनाको चटकेले केही गर्न सक्दैन ः बाबुराम भट्टराई

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका छन्। … पूरा पढ्नुहोस् »